१ कोरिन्थी 10:27 - पवित्र बाइबल27 यदि कुनै विश्वास नगर्ने मानिसले तिमीलाई उसित भोजन गर्न बोलाउला अनि तिमी जान चाहन्छौ भने तिम्रो अघिल्तिर जे राखिन्छ खाऊ। खानु उचित छ अथवा छैन भन्ने प्रश्न नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 कुनै एक अविश्वासीले तिमीहरूलाई भोजमा निम्तो दिँदा, तिमीलाई जाने इच्छा भयो भने तिम्रो अगाडि जे राखिदिएको हुन्छ, विवेकको खातिर केही सोधपूछ नगरी खाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यदि प्रभुमा विश्वास नगर्ने कसैले तिमीहरूलाई खाना बोलाउँछन् भने तिमीलाई जान मन लागे जाओ, तर विवेकको लागि जे दिए पनि नसोधीकन खाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 यदि कुनै अविश्वासीले तिमीहरूलाई भोजनको लागि निम्तो दियो भने, र तिमीहरूले जाने चाहना गर्यौ भने तिमीहरूको अगि जे कुराहरू राखिन्छ, त्यो विवेकका खातिर केही नसोधीकन खाओ। Viz kapitola |