Online Bible

- Reklamy -




१ कोरिन्थी 10:26 - पवित्र बाइबल

26 तिमीले त्यो खान सक्छौ “किन कि यो पृथ्वी र यसको हर चीज प्रभुकै हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 किनभने “पृथ्‍वी र त्‍यसमा भएका यावत्‌ थोकहरू सबै परमप्रभुकै हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 किनभने धर्मशास्‍त्र भन्‍छ, “पृथ्‍वी र यसमा भएका सबै थोक परमेश्‍वरका हुन्,।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 किनकि, “पृथ्वी र यसमा भएका सबै थोक प्रभुकै हुन्।”

Viz kapitola kopírovat




१ कोरिन्थी 10:26

Následuj nás:

Reklamy


Reklamy