१ कोरिन्थी 10:21 - पवित्र बाइबल21 तिमीहरू शैतानको कचौराबाट र प्रभुको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र शैतानको टेबल दुबैबाट खान सक्दैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरू प्रभुको टेबिल र भूतप्रेतको टेबिल दुवैबाट खान सक्दैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिमीहरू प्रभुको कचौराबाट र भूतको कचौराबाट पिउन सक्दैनौ। त्यसै गरी तिमीहरू प्रभुको मेच अनि भूतको मेच दुवैबाट खान सक्दैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिमीहरूले परमेश्वरको कचौराबाट र भूतआत्माहरूका कचौराबाट पनि पिउन सक्दैनौ। तिमीहरू परमेश्वरको टेबुल र भूतआत्माहरूको टेबुल, दुवैमा भाग लिन सक्दैनौ। Viz kapitola |