१ कोरिन्थी 10:14 - पवित्र बाइबल14 यरकारण, मेरा प्रिय मित्रहरू हो, मूर्ति पूजादेखि टाढा बस। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसकारण मेरा प्रिय हो, मूर्तिपूजाबाट अलग बस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसैकारण प्यारा दाजुभाइहरू, मूर्तिपूजालाई त्याग। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण मेरा प्रिय मित्रहरू हो, मूर्तिपूजाबाट अलग बस। Viz kapitola |