Online Bible

- Reklamy -




१ कोरिन्थी 10:12 - पवित्र बाइबल

12 यसैले त्यो जो दह्रिलोसँग उभिन्छु भनि सोच्छ त्यो होशियार साथ उभियोस् ताकि ऊ लड्न नपरोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यसकारण जसले खड़ा छु भनी सोचेको छ, त्‍यो होशियार रहोस्, नत्रता त्‍यो लड्‌नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 राम्ररी उभिएको छु भन्‍नेले होश पुर्‍याओस्, नत्र ऊ लड्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसकारण यदि तिमीहरूलाई आफू स्थिरसाथ खडा छौ भनी लाग्छ भने होसियार रहो, ताकि तिमीहरू लड्नु नपरोस्।

Viz kapitola kopírovat




१ कोरिन्थी 10:12

Následuj nás:

Reklamy


Reklamy