Online Bible

- Reklamy -




१ कोरिन्थी 10:11 - पवित्र बाइबल

11 तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतावनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे र हाम्रै शिक्षाको निम्‍ति लेखिएका हुन्, जसमाथि युग-युगको अन्‍त्‍य आइसकेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरूमा भएका यी सबै कुरा नमुनाका लागि भए र हामीलाई होशियार गराउन लेखिए। हामीहरू अब संसारको अन्‍त हुने बेलामा आइपुगेका छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरूसँग यी कुराहरू उदाहरणको रूपमा घटे, र यी घटनाहरू हाम्रै चेतावनीको लागि लेखियो, जो यस युगको अन्त्यतिर आइपुगेका छौँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 10:11

Následuj nás:

Reklamy


Reklamy