Online Bible

- Reklamy -




१ कोरिन्थी 10:1 - पवित्र बाइबल

1 दाज्यू-भाइ, दिदी-बहिनीहरू, हाम्रा पिता-पुर्खाहरूमाथि के बित्यो त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिनीहरू सबै बादल मुनि थिए, अनि ती सबै समुद्र भएर हिंड्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 भाइ हो, तिमीहरूले यो कुरा जान भनी म चाहन्‍छु, कि हाम्रा पुर्खाहरू सब बादलमुनि थिए, र सबै समुद्रको बीचबाट भएर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 भाइहरू, मोशाका पछि लाग्‍ने हाम्रा पुर्खाहरूलाई के भएको थियो, सो म बुझाउन चाहन्‍छु। तिनीहरू सबैलाई मिश्रबाट बादलले बाटो देखाउँदै लग्‍यो र समुद्रबाट राम्ररी नै पार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा पुर्खाहरू बादलमुनि थिए, र तिनीहरू सबै समुद्रको बीचबाट भएर गए भन्‍ने कुरामा तिमीहरू यस वास्तविकताबाट अनजान रहो भन्‍ने म चाहन्‍नँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 10:1

Následuj nás:

Reklamy


Reklamy