१ कोरिन्थी 1:9 - पवित्र बाइबल9 परमेश्वर विश्वास योग्य हुनुहुन्छ। एक उनै हुन् जसले तिमीहरूलाई आफ्ना पुत्र येशू ख्रीष्ट, हाम्रा प्रभुसित सँगती गर्नु बोलाउनु भएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको सङ्गतिमा तिमीहरू बोलाइयौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमेश्वर भरपर्दो हुनुहुन्छ। उहाँले नै आफ्ना पुत्र हाम्रा प्रभु येशू ख्रीष्टसँग रहन तिमीहरूलाई बोलाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टसँगको सङ्गतिमा तिमीहरूलाई बोलाउनुभएको छ। Viz kapitola |