Online Bible

- Reklamy -




१ कोरिन्थी 1:8 - पवित्र बाइबल

8 येशूले तिमीहरूलाई सदा सुदृढ राख्नु हुनेछ कि हाम्रा प्रभु येशू ख्रीष्टको पुरागमनको दिनमा पनि तिमीहरूलाई केही दोष हुने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा तिमीहरूलाई दोषरहित राख्‍न उहाँले तिमीहरूलाई अन्‍त्‍यसम्‍मै सुदृढ़ राख्‍नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हाम्रा प्रभु येशू ख्रीष्‍ट आउने दिनमा तिमीहरू निर्दोष होओ भनेर उहाँले तिमीहरूलाई आखिरिसम्‍म दरिलो बनाउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 उहाँले तिमीहरूलाई अन्त्यसम्म बलवान् बनाई राख्नुहुनेछ, ताकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष ठहरिन सक।

Viz kapitola kopírovat




१ कोरिन्थी 1:8

Následuj nás:

Reklamy


Reklamy