Online Bible

- Reklamy -




१ कोरिन्थी 1:7 - पवित्र बाइबल

7 यसैले हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन पर्खिरहुन्जेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 ताकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा कुनै आत्‍मिक वरदानको अभाव हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यही कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको बाटो हेर्दा तिमीहरूलाई कुनै पनि वरदानको अभाव छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसकारण हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुनलाई तिमीहरूले उत्सुकतासाथ प्रतीक्षा गरिरहँदा, तिमीहरूलाई कुनै आत्मिक वरदानको कमी हुनेछैन।

Viz kapitola kopírovat




१ कोरिन्थी 1:7

Následuj nás:

Reklamy


Reklamy