१ कोरिन्थी 1:5 - पवित्र बाइबल5 येशूमा तिमीहरूले हरतरहले आशीर्वाद पाएकाछौ। तिमीहरू आफ्नो जम्मै बोली-बचन र सारा ज्ञानमा धनी भएका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनकि हरप्रकारले, अर्थात् सबै बोली र सबै ज्ञानमा तिमीहरू उहाँमा धनी भएका छौ— Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 किनभने ख्रीष्टमा तिमीहरू सबै कुराले धनी भएका छौ। त्यसैले तिमीहरूमा बोल्ने शक्ति र सबै कुरा भन्न सक्ने ज्ञान छ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि तिमीहरू उहाँमा हरेक प्रकारले धनी बनाइएका छौ—सबै प्रकारका वचनमा र सारा ज्ञानमा तिमीहरू उहाँमा धनी बनाइएका छौ। Viz kapitola |