Online Bible

- Reklamy -




१ कोरिन्थी 1:30 - पवित्र बाइबल

30 परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको एक अंश बनाउनु भएको छ। परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 परमेश्‍वर नै ख्रीष्‍ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्‍छ, ख्रीष्‍टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 उहाँले तिमीहरूलाई येशू ख्रीष्‍टसँगै एक बनाउनुभएको छ। उहाँकै कामले ख्रीष्‍ट हाम्रो ज्ञान हुनुभएको छ। हामी ख्रीष्‍टद्वारा परमेश्‍वरको अघि ठीक ठहरिन्‍छौं। हामी परमेश्‍वरका पवित्र र छुटकारा पाएका जन बन्‍दछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 उहाँकै कारण तिमीहरू ख्रीष्‍ट येशूमा छौ, जो परमेश्‍वरबाट हाम्रा निम्ति बुद्धि, धार्मिकता, पवित्रता अनि छुटकारा हुनुभयो।

Viz kapitola kopírovat




१ कोरिन्थी 1:30

Následuj nás:

Reklamy


Reklamy