Online Bible

- Reklamy -




१ कोरिन्थी 1:28 - पवित्र बाइबल

28 अनि परमेश्वरले संसारका ती तुच्छ मानिहरूलाई छान्नु भयो जो संसारले अवहेलना गर्यो अनि केही जस्तो मानेन। संसारले जुन कुरालाई महत्वपूर्ण ठान्छ तिनीहरूलाई नष्ट पार्न परमेश्वरले तिनीहरूलाई छान्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 परमेश्‍वरले संसारका नीच र तुच्‍छ ठहरिएका कुराहरूलाई चुन्‍नुभयो। यहाँसम्‍म कि नगण्‍य कुराहरूलाई पनि चुन्‍नुभयो, यस हेतुले कि जुन कुरा छन्‌ ती व्‍यर्थ ठहरिऊन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 म नै हुँ भन्‍नेहरूलाई लाजमा पार्न संसारले सानो र तुच्‍छ ठानेकाहरूलाई र काम नलाग्‍नेहरूलाई परमेश्‍वरले रोज्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 परमेश्‍वरले संसारका नीच र तुच्छ गनिएका कुराहरू—कुनै पहिचान नै नभएका कुराहरूलाई चुन्‍नुभयो; ताकि संसारको दृष्‍टिमा महत्त्वपूर्ण ठानिएका कुराहरू व्यर्थ ठहरिउन्,

Viz kapitola kopírovat




१ कोरिन्थी 1:28

Následuj nás:

Reklamy


Reklamy