Online Bible

- Reklamy -




१ कोरिन्थी 1:22 - पवित्र बाइबल

22 यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 किनकि यहूदीहरू चिन्‍ह माग्‍छन्‌ र ग्रीकहरू बुद्धिको खोजमा छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 यहूदीहरूले प्रमाणको लागि अचम्‍मको काम र ग्रीकहरूले चाहिँ ज्ञान खोज्‍छन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यहूदीहरू अलौकिक चिन्हहरू खोजी गर्छन्, र ग्रीकहरू बुद्धिको खोजी गर्छन्।

Viz kapitola kopírovat




१ कोरिन्थी 1:22

Následuj nás:

Reklamy


Reklamy