Online Bible

- Reklamy -




१ कोरिन्थी 1:2 - पवित्र बाइबल

2 कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 कोरिन्‍थमा भएका परमेश्‍वरको मण्‍डलीलाई जो ख्रीष्‍ट येशूमा पवित्र भएको छ, र तिनीहरूका साथसाथै हरेक स्‍थानमा सन्‍त हुनलाई बोलाइएकाहरू सबैलाई, जस-जसले प्रभु येशू ख्रीष्‍टका नाउँको पुकारा गर्दछन्, जो तिनीहरूका र हाम्रा प्रभु हुनुहुन्‍छ:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 कोरिन्‍थमा भएको परमेश्‍वरको ख्रीष्‍टिय-मण्‍डलीलाई, ख्रीष्‍ट येशूमा पवित्र बनाइएका र ख्रीष्‍टको पवित्र जन हुन बोलाइएकाहरूलाई, येशू ख्रीष्‍टसँगको संगतिले उहाँका भएकाहरू र चारैतिरबाट हाम्रा र तिनीहरूका प्रभु येशू ख्रीष्‍टको नाउँ पुकार्नेहरूलाई यो लेख्‍दै छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 कोरिन्थमा भएका परमेश्‍वरको मण्डलीलाई, जो ख्रीष्‍ट येशूमा पवित्र पारिएका छन्, जो उहाँका पवित्र प्रजा हुनलाई बोलाइएका छन् र अरू हरेक ठाउँमा भएका तिनीहरू सबैसँग जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम पुकार्दछन्, जो हाम्रा र तिनीहरूका प्रभु हुनुहुन्छ:

Viz kapitola kopírovat




१ कोरिन्थी 1:2

Následuj nás:

Reklamy


Reklamy