१ कोरिन्थी 1:19 - पवित्र बाइबल19 शास्त्रमा लेखिएको छः “म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु, बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 किनभने लेखिएको छ, “म बुद्धिमान्हरूको बुद्धि नष्ट पार्नेछु, र चतुरहरूको चतुर्याइँ विफल तुल्याउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यस्तै धर्मशास्त्रमा परमेश्वरले भन्नुभएको छ, “ज्ञानीको ज्ञानलाई नाश पार्छु र बुद्धिमान्को बुद्धिलाई रद्द गर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “म बुद्धिमानीहरूका बुद्धिलाई नष्ट गर्नेछु; ज्ञानीहरूका ज्ञान व्यर्थ तुल्याइदिनेछु।” Viz kapitola |