Online Bible

- Reklamy -




१ कोरिन्थी 1:17 - पवित्र बाइबल

17 ख्रीष्टले मलाई बप्तिस्मा दिन पठाउनु भएको छैन। उहाँले मलाई शुभ-सन्देश सुनाउने काम अह्राउनु भएको छ। तर शुभ-संदेश सांसारिक ज्ञानको शब्दहरूमा सुनाउन होइन। शुभ-सन्देश सुनाउँदा मैले सांसारिक ज्ञानका शब्दहरू प्रयोग गरें भने त ख्रीष्टको क्रूसले आफ्नो शक्ति हराउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 किनभने बप्‍तिस्‍मा दिन होइन, तर सुसमाचार प्रचार गर्न ख्रीष्‍टले मलाई पठाउनुभएको हो— सांसारिक बुद्धिको कुरामा होइन, नत्रता ख्रीष्‍टको क्रूसको शक्ति व्यर्थ हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 ख्रीष्‍टले मलाई बप्‍तिस्‍मा दिन होइन, सुसमाचार प्रचार गर्न खटाउनुभएको हो। प्रचारमा मैले बोलीको बठ्याइँ चलाइनँ, नत्रता क्रूसमा भएको ख्रीष्‍टको बलिदानको शक्ति नै व्‍यर्थ हुनेथियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 किनकि ख्रीष्‍टले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर सुसमाचार प्रचार गर्नलाई पठाउनुभएको हो, जुनचाहिँ मानवीय बुद्धिका शब्दहरूमा होइन, नत्रता ख्रीष्‍टको क्रूसको शक्ति व्यर्थ हुनेछ।

Viz kapitola kopírovat




१ कोरिन्थी 1:17

Následuj nás:

Reklamy


Reklamy