Online Bible

- Reklamy -




१ कोरिन्थी 1:14 - पवित्र बाइबल

14 म परमेश्वरलाई धन्यवाद चढाउँछु कि तिमीहरूमध्ये क्रिसपस र गायसलाई बाहेक मैले कसैलाई पनि बप्तिस्मा दिएको छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु, कि मैले तिमीहरूमध्‍ये क्रिस्‍पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्‍तिस्‍मा दिएको छैनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 परमेश्‍वरलाई धन्‍यवाद होस्, क्रिस्‍पस र गायसबाहेक अरू कसैलाई मैले बप्‍तिस्‍मा दिइनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 म परमेश्‍वरलाई धन्यवाद दिन्छु, किनकि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 1:14

Následuj nás:

Reklamy


Reklamy