Online Bible

- Reklamy -




१ कोरिन्थी 1:13 - पवित्र बाइबल

13 ख्रीष्टलाई विभिन्न दलमा बाँट्न सकिन्न। के पावल तिमीहरूका निम्ति क्रूसमा मरेका हुन् र? होइनन्! के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भएका हौ र? होइनौ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 के ख्रीष्‍ट बाँड़िनुभएको छ र? के पावल तिमीहरूका निम्‍ति क्रूसमा टाँगियो र? अथवा के पावलको नाउँमा तिमीहरू बप्‍तिस्‍मा भयौ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 के ख्रीष्‍ट टुक्रिनुभएको छ? के पावल तिमीहरूका लागि क्रूसमा बलि भएको थियो? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्‍मा लियौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 के ख्रीष्‍ट विभाजित हुनुभएको छ र? के पावल तिमीहरूका लागि क्रूसमा टाँगिएको थियो र? के तिमीहरूले पावलको नाममा बप्‍तिस्मा लिएका थियौ र?

Viz kapitola kopírovat




१ कोरिन्थी 1:13

Následuj nás:

Reklamy


Reklamy