Online Bible

- Reklamy -




१ कोरिन्थी 1:11 - पवित्र बाइबल

11 मेरा भाइ-बहिनीहरू हो, क्लोएको परिवारबाट मैले तिमीहरूका बारेमा सुनेको छु कि तिमीहरूको बीचमा झगड़ा छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनकि, मेरा भाइ हो, तिमीहरूमा झगड़ा छ भन्‍ने कुरा क्‍लोएका परिवारहरूले मलाई खबर दिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 किनभने मैले केही कुरा तिमीहरूको बारेमा क्‍लोएको घरानाबाट सुनेको छु कि तिमीहरूका बीचमा झगडा छ रे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, क्लोएका घरानाबाट कसैले मलाई खबर दिएको छ कि, तिमीहरूका बीचमा झैझगडा छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 1:11

Následuj nás:

Reklamy


Reklamy