Online Bible

- Reklamy -




१ कोरिन्थी 1:1 - पवित्र बाइबल

1 पावलबाट प्रणाम। परमेश्वरले इच्छा गरेकाले म ख्रीष्ट येशूको प्रेरित बन्न परमेश्वरद्वारा बोलाइएको छु। हाम्रा ख्रीष्टमा भाइ सोस्थनेसबाट पनि।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित हुनलाई बोलाइएका पावल र हाम्रो भाइ सोस्‍थेनेसबाट,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमेश्‍वरको आफ्‍नै इच्‍छाबाट येशू ख्रीष्‍टको दूत हुन बोलाइएको म पावल र सोस्‍थेनेस भाइबाट

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित हुनलाई बोलाइएको र हाम्रो भाइ सोस्थेनसबाट,

Viz kapitola kopírovat




१ कोरिन्थी 1:1

Následuj nás:

Reklamy


Reklamy