Online Bible

- Reklamy -




१ इतिहास 9:7 - पवित्र बाइबल

7 यी मानिसहरू बिन्यामीन कुल समूहका हुन जो यरूशलेममा बस्थे सल्लू मशुल्लामका छोरा थिए। मशुल्लाम होदबियाहका छोरा थिए। होदबियाह हस्सनूआका छोरा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 बेन्‍यामीनीहरूका: सल्‍लू, जो मशुल्‍लामका छोरा, जो होदबियाका छोरा, जो हस्‍सेनूअका छोरा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7-8 बेन्‍यामीनका कुलका यी मानिसहरू यरूशलेममा बास गर्थे— सल्‍लू, जो मशुल्‍लामका छोरा थिए। मशुल्‍लाम होदबियाको छोरा र होदबिया हस्‍सेनूअका छोरा थिए। यरोहामको छोरो यिब्‍नियाह एलाह, जो उज्‍जीका छोरा र मिक्रीका नाति थिए मशुल्‍लाम, जो रूएलको नाति र शपत्‍याहको छोरा थिए। रूएल यिब्‍नियाको छोरा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 बेन्यामीनीहरूमा: सल्‍लू मशुल्‍लामका छोरा, मशुल्‍लाम होदवियाहका छोरा, होदवियाह हस्सेनूअका छोरा।

Viz kapitola kopírovat




१ इतिहास 9:7

Následuj nás:

Reklamy


Reklamy