१ इतिहास 9:44 - पवित्र बाइबल44 आसेलका छ जना छोराहरू थिए। तिनीहरूका नाउँ थिएः अज्रीकाम, बोकारू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान हो। ती आसेलका छोरा छोरीहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाउँ यी नै हुन्: अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 आसेलका छ छोराहरू थिए— अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाम यिनै थिए; अज्रीकाम, बोकेरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी आसेलका छोराहरू थिए। Viz kapitola |