१ इतिहास 9:43 - पवित्र बाइबल43 मोसा बिनाका पिता थिए। रपायाह बीनाका छोरा थिए। एलासा रपायाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 जिम्री मोसका पिता थिए, र मोस बेनेका पिता थिए। तिनका छोरा रपायाह थिए, तिनका छोरा एलासा थिए, र तिनका छोरा आसेल थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 मोस बेनेका बुबा, बेनेका रपायाहका बुबा, रपायाह एलासाका बुबा र एलासा आसेलका बुबा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 तिनी बिनेका पिता थिए; अनि रपायाहचाहिँ बिनेका छोरा थिए। एलासा रपायाहका छोरा र आसेल एलासाका छोरा थिए। Viz kapitola |