१ इतिहास 9:42 - पवित्र बाइबल42 आहाज यादाहका पिता थिए। याराह आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 आहाज यादाहका पिता थिए, र यादाहचाहिँ आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 आहाज यादाहका बुबा थिए र यादाहका तीन छोराहरू थिए। आलेमेत, अज्मावेत र जिम्री। जिम्री मोसका बुबा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 आहाज यादाहका पिता थिए; अनि यादाहचाहिँ, आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए। जिम्रीचाहिँ मोसका पिता थिए। Viz kapitola |