१ इतिहास 9:40 - पवित्र बाइबल40 जोनाथनका छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 जोनाथनका छोरा: मरीब्बाल, जो मीकाका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 जोनाथन मरीब्बालका बुबा र मरीब्बाल मीकाका बुबा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 जोनाथनका छोरा: मरीब-बाल, जो मीकाका पिता थिए। Viz kapitola |