१ इतिहास 9:39 - पवित्र बाइबल39 नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 नेर कीशका पिता थिए, र कीश शाऊलका पिता थिए। शाऊलचाहिँ जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 नेर कीशका बुबा र कीश शाऊलका बुबा थिए। शाऊलका चार छोराहरू थिए— जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 नेर कीशका पिता थिए; कीश शाऊलका पिता, र शाऊलचाहिँ जोनाथन, मल्की-शूअ, अबीनादाब र एश-बालका पिता थिए। Viz kapitola |