१ इतिहास 9:38 - पवित्र बाइबल38 मिक्लोत शिमामका पिता थिए। यीएलका परिवार यरूशलेममा तिनीहरूका आफन्तहरूका नजिक बस्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 मिक्लोतचाहिँ शिमामका पिता थिए। तिनीहरू पनि यरूशलेममा आफ्ना कुटुम्बका नजिकै बस्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 मिक्लोत शिमामका बुबा थिए। तिनीहरूका सन्तान आफ्ना गोत्रका अरू परिवारहरूछेउ यरूशलेममा बास गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 मिक्लोतचाहिँ शिमामका पिता थिए। तिनीहरू पनि यरूशलेममा तिनीहरूका आफन्तहरूका नजिक बस्थे। Viz kapitola |