१ इतिहास 9:34 - पवित्र बाइबल34 यी सबै लेवीहरूका आफ्ना अगुवाहरू थिए। प्रधानहरूको रूपमा तिनीहरूको वंशावलीको सूचीमा नाउँ लेखिएका थियो। तिनीहरू यरूशलेममा बस्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 ती सबै जना लेवी परिवारका मुखियाहरू थिए, र तिनीहरूका वंशावलीको सूचीमा लेखिएका थिए। तिनीहरू यरूशलेममा बस्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 माथि नाम लेखिएका मानिसहरू तिनका पुर्ख्यौलीअनुसार लेवी परिवारका प्रधानहरू थिए। यरूशलेममा बास गर्ने अगुवाहरू तिनीहरू नै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 यी सबै लेवी परिवारका अगुवाहरू थिए। अगुवाहरू तिनीहरूका वंशावलीको सूचीमा लेखिएका थिए; तिनीहरू यरूशलेममा बस्थे। Viz kapitola |