१ इतिहास 9:32 - पवित्र बाइबल32 केही द्वारपालेहरू जो कोरहका परिवारमा थिए तिनीहरूको काम हरेक विश्राम दिनमा मेचमा राखिने रोटी तयार पार्नु थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तिनीहरूका कोही कोरहवंशी कुटुम्बहरूको जिम्मामा हरेक शबाथ-दिनमा भेटीका रोटीहरू तयार पार्ने काम थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 कहात गोत्रका मानिसहरूले हरेक विश्राम दिन मन्दिरको निम्ति पवित्र रोटी तयार पार्नुपर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तिनीहरूका केही कहातवंशी लेवी दाजुभाइहरूचाहिँ प्रत्येक विश्रामदिनमा मेचमाथि राखिने रोटी तयार गर्ने जिम्मामा थिए। Viz kapitola |