Online Bible

- Reklamy -




१ इतिहास 9:31 - पवित्र बाइबल

31 मत्तित्याह नाउँका एक लेवी मानिस थिए जसको काम भेटी चढाउनमा प्रयोगगरिने रोटी बनाउनु थियो। मत्तित्याह शल्लूमका सबै भन्दा जेठा छोरा थिए। शल्लूम कोरह परिवारका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 कोरहवंशी शल्‍लूमका जेठा छोरा लेवी मत्तित्‍याहको जिम्‍मामा भेटीका फुरौलाहरू तयार गर्ने काम थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 कोरह गोत्र शल्‍लूमका जेठा छोरा मत्तित्‍याह नाम भएका एउटा लेवीले मन्‍दिरमा चढाउने रोटी तयार गर्नुपर्थ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 कोरहवंशी शल्‍लूमको जेठो छोरा मत्तीत्याह नाम भएका लेवीले भेटीको रूपमा चढाइने रोटी पकाउने जिम्मा पाएका थिए।

Viz kapitola kopírovat




१ इतिहास 9:31

Následuj nás:

Reklamy


Reklamy