१ इतिहास 9:3 - पवित्र बाइबल3 यी मानिसहरू यहूदा, बिन्यामीन, एप्रैम अनि मनश्शे कुल समूहहरूका थिए अनि तिनीहरू यरूशलेममा बस्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यरूशलेममा बसोबास गर्ने यहूदा, बेन्यामीनी, एफ्राइम र मनश्शेका मानिसहरू यी नै हुन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यहूदा, बेन्यामीन, एफ्राइम र मनश्शे कुलका मानिसहरू यरूशलेममा बस्न गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरू यहूदा, बेन्यामीन, एफ्राइम र मनश्शेबाट थिए, जो यरूशलेममा बस्दथे: Viz kapitola |