१ इतिहास 9:26 - पवित्र बाइबल26 चारजना द्वारपालेहरू थिए जो सबै द्वारपालेहरूका प्रधान थिए। तिनीहरू लेवी समूदायका मानिसहरू थिए। तिनीहरूको काम परमेश्वरको मन्दिरका कोठाहरू अनि कोषहरूको हेरचाह गर्नु थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तर चार जना मुख्य-मुख्य द्वारपालहरू, जो लेवीहरू हुन्थे, तिनीहरू परमप्रभुको भवनमा भएका कोठाहरू र भण्डारहरूका जिम्मेवारी हुन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 चार जना मुख्य पहरा दिने लेवीहरू हुन्थे र मुख्य जिम्मेवारी तिनीहरूकै हुन्थ्यो। मन्दिरका कोठाहरू र त्यहाँ राखेका सर-सम्पत्ति पनि तिनीहरूकै जिम्मामा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर चार जना मुख्य लेवी द्वारपालहरूलाई चाहिँ परमेश्वरको भवनमा भएका कोठाहरू र भण्डारहरूका लागि जिम्मेवारी दिइएको थियो। Viz kapitola |