Online Bible

- Reklamy -




१ इतिहास 9:25 - पवित्र बाइबल

25 द्वापालकका आफन्तहरू जो साना शहरहरूमा बस्थे प्रत्येक सात दिनमा आउनु पर्थ्यो मौकामा तिनीहरूलाई सहयोग गर्नु पर्थ्यो। तिनीहरू आउँथे अनि हरेक पल्ट सात दिन सम्म द्वारपालेहरूलाई सघाउँथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तिनीहरूका कुटुम्‍बहरूचाहिँ आफ्‍ना गाउँहरूबाट तिनीहरूसँग एक पल्‍टमा सात दिनसम्‍म पालैपालो काममा आउनुपर्थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 यी पहरेदारहरूलाई उनका कुटुम्‍बहरूले मद्दत दिन्‍थे। ती कुटुम्‍बहरू गाउँमा बस्थे र एकपल्‍टमा सात-सात दिन पालैपालो पहरा दिन आउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिनीहरूका गाउँहरूमा भएका लेवी दाजुभाइहरू आएर सात दिनका निम्ति तिनीहरूलाई सुरक्षाको काममा पालैपालो सहयोग गर्थे।

Viz kapitola kopírovat




१ इतिहास 9:25

Následuj nás:

Reklamy


Reklamy