१ इतिहास 9:23 - पवित्र बाइबल23 द्वारपालहरू र तिनीहरूका सन्तानहरू परमप्रभुको घर-द्वारहरूको रक्षा गर्ने जिम्मा थिए त्यो पवित्र पालका हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनीहरू र तिनीहरूका छोराहरूका जिम्मामा परमप्रभुको भवनका मूल ढोकाहरूमा पहरा बस्ने काम थियो, जुन भवनलाई पाल भनिन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनीहरू र तिनका सन्तानहरूले मन्दिरका ढोकाहरूमा पहरा दिने काम गरिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनीहरू र तिनीहरूका सन्तानहरू याहवेहको भवन, अर्थात् भेट हुने पालका मूलढोकाहरूको सुरक्षा गर्ने जिम्मामा थिए। Viz kapitola |