Online Bible

- Reklamy -




१ इतिहास 9:21 - पवित्र बाइबल

21 जकर्याह जो मेशेलेम्याहका छोरा थिए भेट हुने पालको प्रवेशद्वारका द्वारपाल थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 मेशेलेम्‍याहका छोरा जकरिया भेट हुने पालका द्वारपाल थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 मेशेलेम्‍याहको छोरो जकरियाले पनि परमप्रभु बास गर्ने पवित्र पालको ढोकामा पहरा दिने काम गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मेशेलेम्याहको छोरा जकरियाचाहिँ भेट हुने पालको प्रवेशद्वारमा द्वारपाल थिए।

Viz kapitola kopírovat




१ इतिहास 9:21

Následuj nás:

Reklamy


Reklamy