Online Bible

- Reklamy -




१ इतिहास 9:20 - पवित्र बाइबल

20 अतीतमा पीनहास द्वारपालहरूका निरीक्षक थिए। पीनहास एलाजारको छोरा थिए। परमप्रभु पीनहासको साथमा हुनुहन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 उहिलेका समयमा एलाजारका छोरा पीनहास तिनीहरूका हेर-विचार गर्ने मुख्‍य कर्मचारी थिए, अनि परमप्रभु तिनीसँग हुनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अघि कुनै समय एलाजारको छोरो पीनहास, परमप्रभु तिनका साथमा रहनुहुन्‍थ्‍यो! तिनीहरूका काम हेर्ने अधिकारी थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 पहिलेको समयमा एलाजारका छोरा पीनहास द्वारपालहरूका अधिकारी थिए; अनि याहवेह तिनीसँग हुनुहुन्थ्यो।

Viz kapitola kopírovat




१ इतिहास 9:20

Následuj nás:

Reklamy


Reklamy