Online Bible

- Reklamy -




१ इतिहास 9:2 - पवित्र बाइबल

2 सबै भन्दा पहिला फर्केर आउने अनि आफ्नै भूमि र शहरहरूमा बस्ने मानिसहरू केही इस्राएलीहरू, पूजाहारी, लेवीहरू अनि सेवकहरू जो मन्दिरमा काम गर्छन् तिनीहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 आफ्‍ना पिता-पुर्खाहरूको देश, आफ्‍ना सहरहरूमा सबैभन्‍दा पहिले बसोबास गर्नेचाहिँ कोही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू र मन्‍दिरका सेवकहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 आफ्‍ना सर-सम्‍पत्ति भएका ठाउँमा पहिले फर्किआउनेहरूमध्‍ये इस्राएली जनसाधारण, पूजाहारी, लेवी र मन्‍दिरका सेवकहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अब निर्वासनबाट पहिले फर्केर आउनेहरू र तिनीहरूका आफ्नै सहरहरूमा भएका आफ्नै सम्पत्तिमा बसोबास गर्नेहरूमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 9:2

Následuj nás:

Reklamy


Reklamy