१ इतिहास 9:18 - पवित्र बाइबल18 तिनीहरूले यी दिनहरूमा राजाको द्वारको पूर्वतिर सेवा गर्ने। तिनीहरू लेवी परिवार समूहबाटका द्वारपालहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यस बेलासम्म तिनी पूर्वपट्टिका राजाको मूल ढोकामा द्वारपाल थिए। तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यस बेलासम्म उनका गोत्रमा मानिसहरू राजाको मूल-ढोकाको पूर्वपट्टिको ढोकामा पाले थिए। अगाडि उनीहरू लेवीहरूका डेराको ढोकामा पहरेदार थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यस बेलासम्म पूर्वपट्टि राजाको मूलढोकामा खटिएका द्वारपालहरू थिए। तिनीहरू लेवीहरूका छाउनीका द्वारपालहरू थिए। Viz kapitola |