१ इतिहास 9:17 - पवित्र बाइबल17 यी द्वारपालहरू हुन जो यरूशलेममा बस्थे। शल्लूम, अक्कूब तल्मोन, अहीमान अनि तिनीहरूका आफन्तहरू। शल्लुम तिनीहरूका प्रधान थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 द्वारपालहरू: शल्लूम, अक्कूब, तल्मोन, अहीमन र तिनीहरूका भाइहरू। तिनीहरूका दाजु शल्लूमचाहिँ प्रधान थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यरूशलेमका मन्दिरमा यी पहरेदारहरू बास्ते शल्लूम, अक्कूब, तल्मोन र अहीमन र तिनीहरूका भाइहरू। शल्लूम उनका अगुवा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 द्वारपालहरूमा: शल्लूम, अक्कूब, तल्मोन अहीमन र तिनीहरूका लेवी दाजुभाइहरू; अनि शल्लूमचाहिँ तिनीहरूका अगुवा थिए। Viz kapitola |