Online Bible

- Reklamy -




१ इतिहास 9:14 - पवित्र बाइबल

14 यी लेवी कुल समूहका मानिसहरू हुन् जो यरूशलेममा बस्थे यश्शूबका छोरा, शमायाह। यश्शूब अज्रीकामका छोरा थिए। अज्रीकाम हशब्याहका छोरा थिए। हशब्याह मररीका सन्तान थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 लेवीहरूका: शमायाह, जो हश्‍शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्‍याहका छोरा, जो मरारी थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14-16 यी तलका लेवीहरू यरूशलेममा बस्‍थे— हश्‍शूबका छोरा शमायाह, जसका पुर्खा अज्रीकाम र हशब्‍याह थिए, जो मरारी कुलका थिए। बक्बक्‍कर हारेश र गालाल मीकाका छोरा मत्तन्‍याह, जसका पुर्खा जिक्री र आसाप थिए। शमायाहका छोरा ओबदिया, जसका पुर्खा गालाल र यदूतून थिए। आसाका छोरा एल्‍कानाको नाति बेरेक्‍याह, एल्‍काना नतोपाती सहरको इलाकामा बस्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 लेवीहरूमा: शमायाह हश्शूबका छोरा, हश्शूब अज्रीकामका छोरा, अज्रीकाम हशब्याहका छोरा, हशब्याह मरारीका छोरा थिए;

Viz kapitola kopírovat




१ इतिहास 9:14

Následuj nás:

Reklamy


Reklamy