१ इतिहास 9:13 - पवित्र बाइबल13 त्यहाँ 1,760 जना पूजाहारीहरू थिए। तिनीहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरू परमेश्वरको मन्दिरमा सेवाको निम्ति जिम्मावार योग्य मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 पूजाहारीहरू, जो आफ्ना परिवार-परिवारका मुखियाहरू थिए, ती १,७६० जना थिए। तिनीहरू परमेश्वरका भवनको सेवासम्बन्धी काम गर्नलाई योग्यका मानिसहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 पूजाहारीहरूको सङ्ख्या १,७६० थियो र तिनीहरू परिवार-परिवारका प्रधान पनि थिए। मन्दिरमा गरिने कार्यमा तिनीहरू खुबै सिपालु थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 पुजारीहरू, जो परिवारका मुखियाहरू थिए तिनीहरूको संख्या 1,760 थियो। तिनीहरू परमेश्वरको भवनमा सेवा गर्न योग्यका जिम्मेवार मानिसहरू थिए। Viz kapitola |