१ इतिहास 9:12 - पवित्र बाइबल12 त्यहाँ यरोहामका छोरा अदायाह पनि थिए। यरोहाम पशहूरका छोरा थिए। पशहूर मल्कियाहका छोरा थिए अनि त्यहाँ अदीएलका छोरा मसै पनि थिए। अदीएल यहजेराका छोरा थिए। यहजेरा मशुल्लामका छोरा थिए। मशुल्लाम मशिलेमीतका छोरा थिए। मशिलेमीत इम्मेरका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए, अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्मेरका छोरा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अदायाह यरोहामका छोरा, यहोराम पशहूरका छोरा, पशहूर मल्कियाहका छोरा; अनि मासै अदीएलका छोरा, अदीएल यहजेराका छोरा, यहजेरा मशुल्लामका छोरा, मशुल्लाम मशिलेमीतका छोरा, मशिलेमीत इम्मेरका छोरा थिए। Viz kapitola |