१ इतिहास 9:11 - पवित्र बाइबल11 अजर्याह हिल्कियाहका छोरा थिए। हिल्कियाह मशुल्लामका छोरा थिए। मशुल्लाम सादोकका छोरा थिए। सादोक मरायोतका छोरा थिए। मरायोत अहीतूबका छोरा थिए। अहीतूब परमेश्वरको मन्दिरका एक मुख्य अधिकारी थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अजर्याह, जो हिल्कियाहका छोरा, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जो परमेश्वरको भवनका जिम्मावाल थिए, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अजर्याह हिल्कियाहका छोरा, हिल्कियाह मशुल्लामका छोरा, मशुल्लाम सादोकका छोरा, सादोक मरायोतका छोरा, मरायोत अहीतूबका छोरा, जो परमेश्वरको भवनको मुख्य अधिकारी थिए; Viz kapitola |