Online Bible

- Reklamy -




१ इतिहास 9:10 - पवित्र बाइबल

10 यी ती पूजाहारीहरू हुन् जो यरूशलेममा बस्थे। यदायाह, यहोयारीब, याकीन अनि अजर्याह।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 पूजाहारीहरूका: यदायाह, यहोयारीब, याकीन,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10-12 यी पूजाहारीहरू यरूशलेममा बस्‍थे— यदायाह, यहोयारीब र याकीन हिल्‍कियाहको छोरो अजर्याह (मन्‍दिरको मुख्‍य अधिकारी), जसका पुर्खाहरूमध्‍ये मशुल्‍लाम, सादोक, मरायोत र अहीतूब थिए। यरोहामको छोरो अदायाह, जसका पुर्खाहरूमा पशहूर र मल्‍कियाह थिए। अदीएलको छोरो मासै, जसका पुर्खाहरू यहजेरा, मशुल्‍लाम, मशिल्‍लेमीत र इम्‍मेर थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 पुजारीहरूमा: यदायाह; यहोयारीब; याकीन;

Viz kapitola kopírovat




१ इतिहास 9:10

Následuj nás:

Reklamy


Reklamy