Online Bible

- Reklamy -




१ इतिहास 8:40 - पवित्र बाइबल

40 ऊलामका छोराहरू बलवान सैनिकहरू थिए जो धनु काँड चलाउनमा खूबै सिपालु थिए। तिनीहरूका धेरै छोराहरू अनि नातिहरू थिए। सबै जम्मा 150 जना छोरा र नातिहरू थिए। यी सबै मानिसहरू बिन्यामीन कुलका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 ऊलामका छोराहरू वीर-वीर धनुर्धारीहरू थिए। तिनका धेरै छोराहरू र नातिहरू थिए— जम्‍मा १५० जना। यी सबै बेन्‍यामीनका सन्‍तान थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 ऊलामका छोराहरू नाम चलेका सिपाही र सिपालु धनुर्धारीहरू थिए। तिनका नाति-पनातिहरू जम्‍मा डेढ सय जना थिए। ज-जसका नाम माथि लेखिएका छन्, उनीहरू बेन्‍यामीन कुलका मानिसहरू हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 ऊलामका छोराहरू धनु चलाउन सक्ने वीर धनुर्धारी योद्धाहरू थिए। तिनीहरूका धेरै छोरा र नातिहरू थिए—सबै गरेर 150 जना। यी सबै मानिसहरू बेन्यामीनका सन्तानहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 8:40

Následuj nás:

Reklamy


Reklamy