१ इतिहास 8:39 - पवित्र बाइबल39 आसेलका भाइ एशेक थिए। एशेकका केही छोराहरू थिए। यी एशेकका छोराहरू थिएः ऊलाम एशेकका जेठा छोरा थिए। येऊश एशेकका माहिला छोरा थिए। एलीपेलेत एशेकका कान्छा छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तिनका भाइ एशेकका छोराहरू: जेठा छोरा ऊलाम, माहिला येऊश र कान्छा एलीपेलेत। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 आसेलका भाइ एशेकका तीन छोराहरू थिए— ऊलाम, येऊश र एलीपेलेत। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 आसेलका भाइ एशेकका छोराहरू: पहिलो ऊलाम, दोस्रो येऊश र तेस्रो एलीपेलेत। Viz kapitola |