१ इतिहास 8:36 - पवित्र बाइबल36 आहाज यहोअदाका पिता थिए। यहोअदा आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 आहाजचाहिँ यहोअदाका पिता थिए। यहोअदाचाहिँ आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए। जिम्री मोसका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 आहाज यहोअदाका बुबा थिए। आलेमेत, अज्मावेत र जिम्री यी तीनका बुबा यहोअदा थिए। जिम्री मोसका बुबा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 आहाज यहोयादाका पिता थिए; यहोयादा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए; र जिम्री मोसका पिता थिए। Viz kapitola |