१ इतिहास 8:28 - पवित्र बाइबल28 यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यरूशलेममा बस्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यिनीहरू नै आफ्नो वंशावलीअनुसार परिवार-परिवारका मुखिया र प्रधानहरू थिए र तिनीहरू यरूशलेममा बस्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यिनीहरू परिवार-परिवारका पुर्ख्यौलीदेखिका प्रधान र यरूशलेममा बास गर्ने मुख्य-मुख्य पुरुषहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यी सबै मानिसहरू वंशावलीको सूचीमा दर्ता गरिएअनुसार पुर्ख्यौली वंशका अगुवाहरू थिए। यिनीहरू यरूशलेममा बस्दथे। Viz kapitola |