Online Bible

- Reklamy -




१ इतिहास 8:12 - पवित्र बाइबल

12-13 एल्पालका छोराहरू एबेर, मिशाम, शेमेद, बरीअ अनि शेमा थिए। शेमेदले ओनो र लोद शहरहरू अनि लोदको वरिपरि सा-साना शहरहरू बसाए। बरीआ अनि शेमा अय्यालोनमा बस्ने परिवार-परिवारका अगुवाहरू थिए। ती छोराहरूले गातमा बस्ने मानिसहरूलाई गात छाड्न बाध्य गराए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 एल्‍पालका छोराहरू: एबेर, मिशाम र शेमेद, जसले चाहिँ ओनो र लोदलाई त्‍यसका बस्‍तीहरूसमेत बनाए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 एल्‍पालका तीन छोराहरू थिए– एबेर, मिशाम र शेमेद। ओनो र लोद सहरहरू र तिनका चारैपट्टिका गाउँबस्‍तीहरू बसाल्‍ने शेमेद थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 एल्पालका छोराहरू: एबेर, मिशाम, शेमेद, (जसले ओनो, लोद र यसका चारैतिरका बस्तीहरू निर्माण गरे)।

Viz kapitola kopírovat




१ इतिहास 8:12

Následuj nás:

Reklamy


Reklamy